सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेशमा करिब १३ हजार नागरिकको र्‍यापिड टेस्ट ((द्रुत परीक्षण) भए पनि पिसिआर परीक्षण भने निकै कम छ। दुई मेसिनमार्फत दैनिक ३ सयजनाको पिसिआर परिक्षण गर्ने क्षमता हुँदाहुँदै प्रदेश सरकारले भने र्‍यापिड टेस्टलाई नै पहिलो प्राथमिकतामा राखेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशमा १२ हजार...