सुदर्शन बराल

प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले लकडाउनको मोडल परिवर्तन भए फरक तरिकाले स्कुल खोल्न सकिने बताएका छन्। प्रदेश ५ मा कोरोनाको अहिलेको प्रभावलाई हेर्दा लकडाउनको मोडल परिवर्तन गरी स्कुल सञ्‍चालन गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो। शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश...