सुत्केरी

भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर। शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन्। पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०–३२ वर्षीया ती महिला प्रसव पीडाले चित्कार गरिरहेकी थिइन्। ‘स्थानीयवासी सीताराम खंगले भने,‘नवजात...