सी.१.२

विश्वका अधिकांश देशहरु कोरोना भाइरसको डेल्टा भेरियन्टसँग जुझिरहेको बेला दक्षिण अफ्रिकामा पुन: नयाँ भेरियन्ट ‘सी.१.२’ ( C.1.2) पत्ता लागेको छ। हालसम्म यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रुपमा राखेको छैन तर, यसले सारा वैज्ञानिकहरुको ध्यान तानेको छ। यो भेरियन्टमा भएको कयौं म्युटेसन र छिटो फैलिन सक्ने...