सी चीनफिङ

राष्ट्रपति सी चीनफिङले आफ्नो देश चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास तथा उत्पादन गरेपछि त्यसलाई विश्व समुदायका लागि सर्वसुलभ बनाइने बताएका छन्। सोमबार विश्व स्वास्थ्य संगठनको महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससको आग्रहमा ‘भिडियो च्याट’मार्फत विश्व स्वास्थ्य सभालाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको लडाइँमा ‘बृहत अन्तर्राष्ट्रिय साझेदारी’ को आवश्यकतामाथि जोड...