सिसीएमसी

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले संक्रमण र लकडाउनमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ। सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। उनका अनुसार जनताका गुनासा...