सिसिएमसी
तीन तहको सरकार भएको कारण कसले कहाँ रिपोर्टिङ गर्ने, कसलाई दिने भन्ने गज्याङगुजुङ भयो। तीन तहकै सरकारमा सूचना व्यवस्थापन राम्रो भएन। तीन तहका सरकारमा राम्ररी सूचना आदन–प्रदान हुन सकेन जसले गर्दा समन्वय भएको देखिँदैन।