सिलिन्डर

सरकारले चीनबाट पहिलो चरणमा ४ सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४ सय खाली सिलिन्डर ल्याउने तयारी थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सिलिन्डर ल्याउनका लागि यही...