सिमरन तिवारी

मलाई थाहा छ कि, म केवल ‘सटिफिकेट’का लागि मात्र नर्सिङ पढेको होइन । जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अगालेको हुँ। आफ्ना ब्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केही बर्षै भैसकेछ । काम गर्दा–गर्दै यो अवस्था आउँछ होला भन्ने सोचेकै...