सिभिल अस्पताल

निजामति कर्मचारी (सिभिल) अस्पतालको मेडिकल डाइरेक्टरमा डा. अनुज रायमाझी नियूक्त भएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले क्लिनिकल क्षेत्रको समन्वय गर्नेगरी डा. रायमाझीलाई जिम्मेवारी दिएका हुन्। एक दशकभन्दा लामो समयदेखि अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिस्ट डा.रायमाझी अस्पतालका बरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख हुन्। अस्पतालमा उनले बानेश्वरका मेडिकल डा. रायमाझीले अस्पतालमा...