सिपीआर

जारी युरोकप–२०२० मा शनिबार साँझ डेनमार्क र फिनल्याण्डबीच खेल भइरहेको थियो। खेलको बीचमा मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमै ढले। कारण थियो अचानक मुटु चल्न बन्द हुनु, अर्थात हर्ट अरेस्ट। डेनमार्कका चिकित्सकले सही समयमा सिपीआर र डेफिब्रिलेटोरको सहायताले उनको मुटु पुनः सञ्चालनमा ल्याउन सफल भए। अचानक मुटु बन्द भएर व्यक्ति...