सिपिआर

आधुनिक मेडिकल क्षेत्रले निको हुन नसक्ने बिरामीको हात अस्पतालको ढोकाबाट नछोडेर उसको अन्तिम श्वाससम्मलाई सहज बनाउन काम गर्ने वेला भएन र ? के रोग र मृत्युमाथि केही क्षणको विजयमै आधुनिक चिकित्सा सीमित हो ? मान्छेलाई अंगहरू, ती अंगका रोग, रिपोर्टको थुप्रोका रूपमा मात्र नहेरेर सम्पूर्ण मान्छेका रूपमा हेर्ने, उसको...