सिन्धुली अस्पताल

जेठ २७ गते, सोमबार, रातिको साढे ११ बजेको थियो । सिन्धुली अस्पतालमा ड्युटी सकेर क्वार्टरमा आराम गरिरहेको मलाई ड्युटीमा रहेका चिकित्सकले फोन गर्नुभयो । उहाँले बोलाउनेबित्तिकै म अस्पतालको आकस्मिककक्षमा पुगेँ । एक गर्भवती महिला रोइरहेकी थिइन्, कराइरहेकी थिइन् । आकस्मिक मानसिक समस्या लिएर एक गर्भवती महिला डेढ घण्टाअघि राति...