सिद्धार्थ आउजी

साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले बयालपाटा अस्पतालले जागिरबाट निकालेको भन्दै हिजो सोमबार अस्पतालकै गेटमा आत्मदाह गरे। आत्मदाहपछि सख्त घाइते बनेका उनको उपचारका क्रममा सोमबारै कोहलपुर मेडिकल कलेज नेपालगन्जमा ज्यान गयो। जागिर जोगाइदिन विभिन्न निकायमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि उनले आत्मदाहको बाटो रोज्नुपरेको सँगै काम गर्ने साथीहरू जनाएका...