सिटी भ्यालु

कोरोना पिसिआर गर्दा साइकलहरू हुन्छन्। कति साइकलमा फोरोसेन्स डेभलप हुन्छ वा पोजिटिभ आउँछ जुन भ्यालुलाई नै ‘सिटी भ्यालु’ अथवा ‘साइकल थ्रेसहोल्ड’ भनिन्छ। जो व्यक्तिमा भाइरसको लोड र घनत्व बढी हुन्छ, उसको सिटी भ्यालु चाँडै देखिने गर्दछ। यसबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमता अनुमान गर्न...