सिक्किम

कोरोना भाइरसको विश्वव्यापी प्रकोपको मारमा दार्जीलिङ पहाड, कालेबुङ, सिक्किम, आसामसम्मका नागरिक परेका छन्। भारतको केन्द्र सरकारको निर्देशनअनुसार लकडाउन जारी रहँदा दार्जीलिङको पर्यटन क्षेत्र र चिया उद्योग तहसनहस भएका छन्। लकडाउनका कारण दार्जीलिङ जिल्ला, कालेबुङ जिल्ला, सिलगढी डुवर्स तराईको अवस्था सकसपूर्ण बन्दै गएको छ। मानिसहरूले घरभित्र बसेर लकडाउनको पालना गरिरहेका...