सिकलसेल

थारु समुदायका ब्यक्तिमा देखिने सिकलसेल एनिमियाका बिरामी उपचारका लागि आउँदा भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको गुनासो गरेका छन्। उपचारका लागि अस्पतालमा आउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार नपाएको उनीहरूको गुनासो छ। बिरामी भएर उपचार गर्न आउँदा पीडा सहन नसकेर बेडमा छटपटाउँदा समेत चिकित्सकले बेवास्ता गर्नेगरेको बिरामीहरूले गुनासो गरेका छन्।...