सिकलसेल एनिमिया

दाङको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सिकलसेल एनिमियाको जाँच सेवा सुरु भएको छ । प्रदेश ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा इलेक्ट्रोफोरेसिस मेसिन जडानपछि दाङमै पहिलोपटक सिकलसेल एनिमियाको जाँच सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीले सिकलसेल जाँच गर्न नेपालगन्ज वा काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । प्रदेश...