सिएमसी

अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै दुई सातादेखि आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले चितवनमा बृहत् प्रदर्शन गरेका छन् । चिकित्साशिक्षा संघर्ष समितिको आह्वानमा आइतबार चितवन मेडिकल कलेज (सिएमसी) का विद्यार्थी, अभिभावक, नागरिकसमाजका अगुवा तथा विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरू सडकमा उत्रिएका हुन् । सरकारले अवैध शुल्क फिर्ता गर्न मेडिकल...