सिंहदरबारको घुम्ने मेच

डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ। डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। सो पुस्तक नेपालय पब्लिकेसन्सले प्रकाशित गरेको हो। पुस्तकमा निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ। सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च...