सिंगापुर

कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सिंगापुरबाट करिब २५ करोड रुपैयाँबराबरको १३ टन स्वास्थ्य सामग्री ल्याइएको छ। तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोरखा ब्रुअरी प्रालिका साथै विभिन्न मन्त्रालय, कुटनीतिक नियोग र नेपाली प्रवासीसँगको सहकार्यबाट ती सामग्री ल्याइएको हो। गोरखा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सिंगापुरका ती...