सा‌ंसद गण्डकी प्रदेश

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी ४० दिनपछि कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। बिहीबार स्वाब परीक्षण गरिएकोमा शुक्रबार नतिजा नेगेटिभ आएको हो। कोरोना पोजेटिभ देखिएका प्रदेश प्रहरीका एसससपीको प्रत्यक्ष सम्पर्क रहेका सांसद रेग्मीको भदौ १४ मा पहिलोपटक स्वाब लिइएकोमा १७ गते कोरोना पुष्टि भएको थियो। उनी प्रदेशसभा विधायन समिति...