साैरभ रानाभाट

हामी देशभर यति कोरोना संक्रमित थपिए भनेर दिनदिनै खबर सुन्छौ। तर, पोजेटिभ देखिएकालाई परीक्षण रिपोर्टको जानकारी गराउनेदेखि, अन्य सोधीखोजी कसरी हुन्छ? कसरी उनीहरुलाई अस्पतालसम्म पुर्‌याइन्छ? स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले यही तरीकाले काम गरेको ६ महिनाभन्दा बढी समय भइसक्यो। महाशाखाका टोली सुरुमा संक्रमितको स्वास्थ्य अपडेट...