साहित्यसाधना

भरतपुर अस्पतालका प्रा.डा. कृष्णप्रसाद पौडेल चितवनका व्यस्त चिकित्सक हुन् । अस्पतालमा मेसुको समेत जिम्मेवारी सम्हालिसकेका पौडेलको फेसबुक पेजमा नियमित कविता तथा लघुकथाहरू पढ्न सकिन्छ । दिनभर बिरामीको उपचारमा तल्लीन हुने पौडेल फुर्सदको समयमा कथा, कविता, निबन्ध तथा विभिन्न समसामयिक लेख लेख्ने गर्छन् । पौडेल समाजमा देखे–भोगेका कुराहरूलाई समेटेर साहित्य...