सार्स कोभ–२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्स कोभ– २ र हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको  हो। यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती  रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय...