सार्वजनिक यातायात

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधानहरुमा कोरोना भाइरसबाट बच्न सतर्कता नअपनाइएको देखिएको छ। सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षाका कुनै मापदण्ड पालना भएका छैनन्। अफिस जाने समयमा सार्वजनिक यातायात चढ्ने बेला त नेपालमा कोरोना भन्ने रोग नै छैन् जस्तो आभाश हुन्छ। पहिलो चरणको लकडाउन सकेपछि थोरै भए पनि सबैले मापदण्डअनुसार स्यानिटाइजर झुड्याएको,...