सार्वजनिक गाडी

लकडाउनको बेला सवारी पास नै नलिई सार्वजनिक गाडीमा यात्रु ओसार्ने चार जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले आइतबार बससहित चालकलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–६ का राहुल...