सार्क

सार्क देशहरूमा कोरोना संक्रमणमुक्त हुने मुलुकमा नेपाल सातौं स्थानमा छ। नेपालमा संक्रमितको संख्या बढ्दै गएको र संक्रमणमुक्त हुने संख्या पनि घट्दो नै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सार्कमा सबैभन्दा संक्रमणमुक्त माल्दिभ्समा छन्। हालसम्म माल्दिभ्समा ६१ दशमलव संक्रमणमुक्त भएका छन्। त्यसैगरी, नेपालमा कुल संक्रमित मध्ये ७४ दशमलव ६ प्रतिशत...