सामूहिक परीक्षण

गतवर्षको अन्त्यसँगै चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) देखा परेसँगै विश्वभरका विज्ञहरूले एकैस्वरमा परीक्षणको दायरा बढाउन जोड दिँदै आइरहेका छन्। जति फराकिलो दायरामा परीक्षण गरियो, भाइरस नियन्त्रण उति नै प्रभावकारी भएको पाइएको छ। तर विश्वभरका अधिकांश, विशेष गरी नेपाल जस्ता मुलुकहरू परीक्षण किटको अभावबाट गुज्रिइरहेका छन्। यसकारण अहिलेसम्म पनि धेरैजसो...