सामुदायिक विद्यालय

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिइएको छ। आइतबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो। ऐनले गरिव, जेहेन्दार, सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भनिए पनि ऐनमा भएको व्यवस्था...