सामुदायिक अस्पताल

पोखराको एक सामुदायिक अस्पतालमा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च रक्तचापसँगै युटिआई (पिसाबमा संक्रमण हुने) को समस्या २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना भएका उनमा मंगलबार संक्रमण पुष्टि भएको हो। उनी स्याङ्जाको वालिङ घर भई पोखरा-१४ भेंडीफारम बस्दै आएको पोखरा महानगरले जनाएको छ।...