साझा औषधि लिमिटेड

बिग्रिएको मौसमभित्र उघ्रिन नसकेको काठमाडौं ‘जोर-बिजोर’मा दौडिरहेको थियो। ‘तेस्रो लहर’मा हुत्तिएको कोरोना संक्रमणले फेरि पनि पूरै देश बिथोलिइरहेको छ। बिथोलिएको यही मौसममा बजार फेरि एकाएक तातियो- सिटामोल छैन। सोमबारको पहिलो प्रहर नेपाल औषधि लिमिटेडका महाप्रवन्धक सफिउल्लाह मोहम्मद सफीले कतै रिपोर्ट गर्दै थिए- अहिले वीर, टिचिङ, अनि पाटनजस्ता ठाउँमा पालैपालो...