साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजी

साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजी (सेफग)को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मोरङस्थित विराट मेडिकल कलेजमा दुई दिनसम्म चलेको सम्मेलन शनिबार सम्पन्न भएको हो । सम्मेलन महिलाको तल्लो पेट, प्रजनन तथा पिसाबसम्बन्धी अंगहरूको पुनःसंरचनामा केन्द्रित रहेको आयोजक विराट मेडिकल कलेजले बताएको छ । विराट मेडिकल कलेज, साउथ एसियन फेडरेसन...