सांसद ओमप्रकाश सरावगी

प्रदेश १ का सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा आज उनलाई संक्रमण पुष्टि भएको हो। कांग्रेसको तर्फबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने प्रदेश १ का उनी सबैभन्दा जेठा सांसद हुन्। झापा भद्रपुरका स्थानीय बासिन्दा उनी ७७ वर्षका छन्।...