साँफेबगर नगरपालिका

बयालपाटा अस्पतालबाट ३३ कर्मचारीलाई एकै पटक जागिरबाट निकालेको घटनामा स्थानीय सरकार र अस्पताल प्रशासनको भनाइ बाझिएको छ। जागिरबाट ननिकाल्न स्थानीय सरकार र जिल्ला समन्वय समितिबाट अस्पताल प्रशासनलाई आग्रह गर्दा उसले नसुनेको सरोकारवाला निकायको आरोप छ। तर अस्पताल प्रशासन भने अन्य सरोकारवालाले सहयोग नगरेकै कारण बाध्य भएर कर्मचारी निकाल्ने अवस्थामा...