सहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्। सोमबार बसेका मन्त्रीस्तरीय बैठकबाट डा. बाँस्तोलालाई नियुक्त गरिएको हो। डा. सागर राजभण्डारीको भोलीबाट सरकारी अवकास पाउँदै छन्। उनले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्। डा. बाँस्तोला ११ औं तहका अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा प्रवक्ताको रूपमा...