सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र

सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ । त्रिवि शिक्षण अस्पतालको युरोलोजी एवं मिर्गौला प्रत्यारोपण विभागको विभागीय प्रमुखको रुपमा लामो समयदेखि जिम्मेवारी सम्हालेका अनुभवी डा. ज्ञवालीलाई मन्त्रीपरिषद्ले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ती गरेको हो । रसियाबाट सन् १९९२ मा...