सहरी स्वास्थ्य प्रवर्धन केन्द्र

भरतपुर महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको वडा नम्बर ९ मा कार्यालय स्थापना गरी मंगलबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । प्राथमिक उपचारका साथै सम्पूर्ण महानगरपालिकाको स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने उद्देश्यले कार्यालयको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने...