सहरी विकास तथा भवन निर्माण विभाग

महोत्तरीको बर्दिवासस्थित जिल्ला अस्पतालको भवन निर्माण कार्यका लागि ठेकेदार कम्पनीसित सम्झौता भएको ७ वर्ष नाघिसकेको छ । डाँफे–सिद्धबाबा जेभी कम्पनीले २४ असार ०६९ सम्म निर्माण सम्पन्न गर्ने गरी २५ असार ०६७ मा भवन निर्माण सम्झौता गरेको थियो । २ वर्षमा सकाउनु पर्ने भवन निर्माणको काम ७ वर्ष नाघिसक्दा पनि...