सहप्रा.डा. सतिसकुमार देव

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका सदस्य सहप्रा.डा. सतिसकुमार देवले पदबाट राजीनामा दिएका छन् । डा. देवले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष इमेलमार्फत राजीनामा पठाएका हुन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गत महाराजगन्ज मेडिकल कलेजका क्लिनिकल फर्माकोलोजी विभाग प्रमुख डा. देव २० मंसिर ०७५ मा बोर्डको सदस्यमा नियुक्त भएका...