सहप्रवक्ता डा. समीरकुमार अधिकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर ( एचईओसी)का प्रमुख तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारी सहित ८ जना स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा रहेका छन्। एचईओसीमा प्राविधिक सहयोगका लागि खटिएका विश्व स्वास्थ्य संगठनका एक चिकित्सकमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरु होम क्वारेन्टाइनमा रहेको डा. अधिकारीले बताए। आइतबार आएको...