कोरोना उपचार गर्न तयार भयो सशस्त्रको अस्पताल
सशस्त्र प्रहरी बलम्बु अस्पताल कोरोना उपचारका लागि तयार भएको छ। सरकारले ‘कोभिड १९’ को उपचारमा विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। सरकारले कोरोना उपचारकै लागि छुट्याएका तिन अस्पतालमध्ये यो पनि एक हो। संक्रमित व्यक्ति आएमा पूर्ण रुपमा बिरामी राख्न...