सवारी साधन

  कोभिड-१९ को संक्रमण वृद्धिसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ। अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगिसक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप गरेको छ। यद्यपि, अत्यावश्यक सवारी साधन...