सवारी पास

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास जारी नहुने भएको छ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गरी अत्यावश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यका लागि सम्बन्धित वडा कार्यालयको सिफरिस लिएकालाई मात्रै सवारी पास दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेशकुमार केशरीले अनावश्यक व्यक्तिहरुले पनि अति...