सर्वाेच्च अदालत

सामान्य अवस्था भएको भए गत अप्रिल/मे महिनामै पिजी प्रवेश परीक्षा सकिए पठनपाठनसमेत सुरु भइसक्नुपर्ने थियो । चिकित्सा शिक्षा आयोग गठनसँगै शैक्षिक क्यालेन्डर निर्माण, साझा प्रवेश परीक्षा तयारी, कोरोना महामारी र लकडाउनलगायतका कारणबाट रोकिएको प्रवेश परीक्षण पछिल्लो समय अदालतका कारण अनिश्चित बनेको छ । चिकित्सा शिक्षा आयोगले असोज २७, २८...