सर्वदलीय बैठक

बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा बढ्दै गरेको कोरोना संक्रमण नियन्त्रणमाथि छलफल भएको छ। देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको भन्दै दलहरुको साझा धारणा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बालाएका थिए। बैठकमा सहभागी दलका प्रतिनिधिले कोरोना संक्रमण बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यसलाई नियन्त्रणका लागि सरकारले कडा...