सरुवा रोग अस्पताल

गण्डकी प्रदेशको सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्। गण्डकी प्रदेशअन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त भएका हुन् । सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा ५०शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो। सोही अनुसार उनी खुला प्रतिस्पर्धाबाट...