सराेज सिटाैला

डेढ महिना बितिसक्यो, उनले ग्यारेजमा गाडी थन्काएको। भएको जग्गा बैंकमा धितो राखेर ‘नाइट बस’ किनेका उनले अझैं किस्ता तिरिसकेका छैनन्। ग्यारेजमा थन्किएको बसका इन्जिन खियाले खान थालिसक्यो। पार्टपूर्जाहरु पनि बिग्रिन लागिसकेका छन्। बैंकको ३० लाख ऋण चुक्ता गर्ने साधन त्यही थियो। उनको परिवार पाल्ने, रोजीरोटीको साधन पनि त्यही हो।...