-
सरकारी चिकित्सक संघको अध्यक्षमा डा. खड्का विजयी
सरकारी चिकित्सक संघ (गोदान)को चोथौं कार्यलयको अध्यक्षमा डा. रविन खड्का विजयी भएका छन्। खड्काले ४ सय ८० मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पधी डा. समाज गौतमले २ सय ३७ मत ल्याएका छन्। महासचिव पदमा डा. कीर्तिपाल सुवेदी...
-
देशभर सरकारी चिकित्सकको नयाँ नेतृत्वको लागि मतदान सुरु, बेलुका ५ बजेपछि मत परिणाम आउने
सरकारी चिकित्सक संघ नेपाल(गोदान) को चोथौँ कार्यकालको छनौटका लागि निवार्चन सुरु भएको छ। निर्वाचन विहान ७ बजे देखि शुरु भएको बेलुका ५ बजेसम्म जारी रहने निवार्चन समितिका प्रमुख डा. रुद्र मरासिनीले जानकारी दिए। नेपालमा चिकित्सकहरूको संगठनमा अनलाइनमा प्रविधिबाट पहिलो...
-
सरकारी चिकित्सक संघमा १५ पदका लागि २९ जनाको उमेदवारी
साउन ११ सरकारी चिकित्सक संघ (गोदान)को आसन्न चौथो अधिवेशनमा १५ पदका लागि २९ जना चिकित्सकले उमेदवारी दर्ता गराएका छन् । घोषित निर्वाचन तालिकाअनुसार साउन ११ गते ४ बजेसम्म अध्यक्षमा तीन जनासहित २९ जनाको उमेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत...
-
सरकारी चिकित्सक संघको चौथो साधारणसभा साउन १० गते हुने
सरकारी चिकित्सक संघ(गोदान)को चौथो साधारणसभा साउन १० गते शनिबार हुने भएको छ । कोरोना महामारीलगायतका कारणले फागुनमा तय भएको साधारणसभा स्थगित भएको थियो । संघको निर्वाचनमा मतदान अनलाइन प्रक्रियाबाट सहभागी हुन सकिन्छ । अधिवेशनका लागि डा. रुद्रकुमार मरासिनीको संयोजकत्वमा...
-
नौ दिनदेखि जारी चिकित्सक आन्दोलन आइतबारदेखि स्थगित
समायोजन गर्दा सम्पूर्ण चिकित्सकको दरवन्दी संघ अन्तर्गत राख्नुपर्ने लगायतका माग राखेर ९ दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प बनाएका सरकारी चिकित्सकहरु आइतबारदेखि काममा फर्किर्ने भएका छन् । शुक्रबारदेखि सुरु भएको सरकार र चिकित्सकबीचको वार्ताका क्रममा सरकारले माग पूरा गर्न समय मागेपछि...
-
विश्व स्वास्थ्य दिवसकै दिन जनता स्वास्थ्यसेवाबाट वञ्चित, गोदानको हडतालले आइतबार पनि सेवा ठप्प
७ अप्रिल अर्थात् विश्व स्वास्थ्य दिवस, आइतबार नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगै विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले जनस्वास्थ्यका विषयमा चासो, चिन्ता र ठूला–ठूला नारा दिँदै महँगा भेन्युहरूमा विविध कार्यक्रम गरेर स्वास्थ्यसेवा दिवस मनाइरहँदा जनता भने देशभर न्यूनतम स्वास्थ्यसेवा लिनबाट समेत...
-
यस्तो अवस्थामा चिकित्सक किन सरकारी सेवामा बसिरहन्छ ?
मुलुक संघीय संरचनामा गएपछि वहुप्रतिक्षित कर्मचारी समायोजन हुँदै गर्दा पछिल्लो समयमा स्वास्थ्यको संवेदनशीलता नबुझ्दा अहिलेको परिस्थिति उत्पन्न भएको छ । नेपालमा प्रहरी, सैनिक सेवालाई विशेष मानेर जसरी छुट्टै ऐन जारी गरिएको छ, स्वास्थ्यमा पनि त्यही अवस्था थियो र छुट्टै...
-
गोदानको आन्दोलनले देशभर स्वास्थ्यसेवा प्रभावित, निषेध घोषणालगत्तै सेवा ठप्प भो त सरकार ?
आफूसँग भएको सहमति र प्रधानमन्त्रीको आश्वासनविपरीत सरकारले कर्मचारी समयोजन सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सक संघ, नेपाल गोदानले शुक्रबारबाट अनिश्चितकालीन सेवा–बहिष्कारको आन्दोलन सुरु गरेको छ । गोदानको हडतालका कारण देशभरका सरकारी स्वास्थ्यसंस्थामा ओपिडीलगायतका सेवा नराम्ररी प्रभावित भएका छन् ।...
-
महिनौँ कुरेर अप्रेसन थिएटर पस्नै लाग्दा ‘हडताल’ भन्दै फर्काइएकी इन्दिराको प्रश्न– बिरामीको मर्का नबुझ्ने कस्तो चिकित्सक ?
पर्वतकी इन्दिरा शर्माले वीर अस्पतालमा शल्यक्रियाका लागि समय लिएर पालो कुरेको ४ महिना पुग्यो । शुक्रबार (आज)का लागि शल्यक्रियाको डेट पाएकी उनले मंसिरदेखि औँला भाँचेर रोग लम्ब्याउँदै गइन् । लामो पर्खाइपछि आएको पालोमा शुक्रबार शल्यक्रिया गराउनका लागि उनी बुधबार...
-
सार्वजनिक सेवामाथिको हडतालमा सरकारको रोक, के होला गोदानको स्वास्थ्यसेवा–बहिष्कार आन्दोलन ?
नेपाल सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता सेवामा हडताल निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । यद्यपि, अत्यावश्यक सेवामा हडताल गर्न नपाउने कानुनी...
-
‘विभेदकारी’ समायोजनविरुद्ध सरकारी चिकित्सक आन्दोलनमा, सेवा बहिष्कारदेखि सामूहिक राजीनामासम्म
कर्मचारी समायोजनका सन्दर्भमा प्रधानमन्त्रीले दिएको बचन पालना नभएको भन्दै सरकारी चिकित्सकहरूले स्थगन गरेको अनिश्चितकालीन स्वास्थ्यसेवा बहिष्कारको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले काठमाडौंबाहिर रहेका चिकित्सकलाई समेत काम छाडेर आन्दोलनका लागि काठमाडौं आउन निर्देशन...
-
प्रधानमन्त्रीले छलेको गोदानको आरोप, ‘समायोजन मान्दैनौँ, बरु राजीनामा दिन्छौँ’
लामो समयको संघर्षपछि सामान्य प्रशासन मन्त्रालयले पुनःसंरचित संगठन संरचनाअनुसार खटिने स्वास्थ्यसेवाअन्तर्गतका ७, ८, ९ र १०औँ तहका कर्मचारीको समायोजन सूची सार्वजानिक गरेलगत्तै त्यसको विरोधमा संघर्ष सुरु भइसकेको छ । मन्त्रालयले मंगलबार समायोजनको आंशिक सूची सार्वजनिक गरेपछि चिकित्सकको समायोजनबारे फरक...
-
न्याम्स पदाधिकारी नियुक्तिमा सरकारी चिकित्सकको आपत्ति
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा नेपाल सरकारले गरेको पदाधिकारी नियुक्तिप्रति सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै गोदानले न्याम्स पदाधिकारी नियुक्ति ३० पुस ०७५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गोदानबीच भएको सम्झौताको बुँदा...
-
गोदान–सरकार, आन्दोलन–सहमति : म पिटेजस्तो गर्छु, तँ रोएजस्तो गर !
पुनःसंरचित संगठन संरचनाअनुसार कर्मचारी समायोजनको विषयलाई लिएर केही महिनादेखि आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले एक्कासि आन्दोलन स्थगन गरेको छ । सरकारले आफ्ना माग पूरा नगरे सामूहिक राजीनामा दिई सेवा नै छोड्नेसम्मको कठोर निर्णय लिएर राजीनामा संकलन र सेवाबहिष्कारमा...
-
आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी चिकित्सक संघ नेपाल (गोदान)लाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति निकाल्दै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगन नगरे त्यसबाट हुने प्रतिकूल असरको जवाफदेही स्वयम् चिकित्सक नै हुनुपर्ने चेतावनीसमेत दिएको छ । सरकारीस्तरबाट...
-
आकस्मिकबाहेकका सम्पूर्ण सेवा प्रभावित, सरकारले मनाउन सकेन स्वास्थ्यसेवा दिवस
सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम मंगलबारबाट सकिएलगत्तै बुधबारबाट देशभरका सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्यकेन्द्रमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका कारण स्वाथ्यसेवा ठप्पप्रायः भएको छ । संघीयता कार्यान्वयनका क्रममा कर्मचारी समायोजन गर्दा पक्षपातपूर्ण हिसाबले गरिएको...
-
सरकारी चिकित्सकका दुई मागप्रति गैरसरकारी चिकित्सकको असन्तुष्टि
स्वास्थ्यविज्ञान प्रतिष्ठानहरूका पदाधिकारी सरकारी चिकित्सक मात्रै हुने गरी स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ, नेपाल (गोदान)बीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आएको गैरसरकारी चिकित्सक संघ, नेपालले पुनः असहमति व्यक्त गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै गैरसरकारी चिकित्सक संघले ३०...
-
सरकारलाई गोदानको ७२ घण्टे अल्टिमेटम, अन्यथा बुधबारदेखि सेवा बहिष्कार
समायोजनमा विभेद भएको भन्दै आन्दोलनमा उत्रिएको सरकरी चिकित्सक संघ, नेपाल (गोदान)ले ७२ घण्टाभित्र माग पूरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । गत शुक्रबार एक दिन सांकेतिक बन्द गरेको गोदानले बुधबारदेखि भने अनिश्चितकालीन संघ आबद्ध चिकित्सकले...
-
आज चिकित्सकको आह्वानमा सरकारी अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द
आइतबारदेखि आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबार (आज)देखि आकस्मिकबाहेकका सबै सेबा बन्द गर्ने घोषणा गरेको छ । गोदानको घोषणाका कारण देशभरका सरकारी तर्फका स्वास्थ्यसेवा ठप्पप्राय: हुने निश्चित छ । बन्दको प्रभाव सरकारी डाक्टर कार्यरत रहेका केन्द्रीय अस्पतालदेखि...
-
यस्तो रह्यो सरकारी चिकित्सकको सामूहिक बिदाकाे प्रभाव, निर्देशकसमेत खुलेरै समर्थनमा
संघीयता कार्यान्वयनका क्रममा नयाँ संगठन संरचना र कर्मचारी समायोजनबारे सरकारले पछिल्लोपटक आफूसित गरेको सम्झौता कार्यान्वयनलगायत माग राख्दै आइतबारदेखि आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) आबद्ध चिकित्सकहरू सामूहिक बिदामा बस्दा बुधबार प्रमुख सरकारी अस्पतालहरूमा ओपिडी सेवा प्रभावित भएको छ । देशभरिमा...
-
१४ सय सरकारी चिकित्सक एकैदिन बिदामा ! अधिकांशले मागिसके बुधबारका लागि बिदा
संघीयता कार्यान्वयनका क्रममा नयाँ संगठन संरचना र कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलन कडा पार्दै लगेको छ । मंगलबार सांकेतिक रुपमा रक्तदान कार्यक्रममार्फत आन्दोलनलाई रचनात्मक स्वरुप दिन खोजेको गोदान बुधबार भने कठोर रुपमा प्रस्तुत हुँदै...
-
गोदानलाई चिकित्सककै प्रश्न– डा. केसीको जीवन संकटमा पर्दा बन्दको विरोध गर्ने, अहिले आफैँ हड्ताल गर्ने ?
संघीयता कार्यान्वयन र समायोजनसम्बन्धी मागलाई लिएर सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले सेवा अवरुद्ध गर्न सामूहिक राजीनामादेखि सेवा बहिष्कारसम्मका विरोधका कार्यक्रम घोषणा गरेपछि यो कदमलाई लिएर आलोचना सुरु भएको छ । समायोजन गर्दा चिकित्सकमाथि विभेद भएको भनाइ गोदानको छ ।...
-
दिनभर सरकारी चिकित्सकको दौडधुप, मन्त्रीले भेट नै दिएनन्, नर्स र आयुर्वेद चिकित्सकको साथ
कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका कर्मचारीमाथि विभेद भएको भन्दै आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल दिनभर राजनीतिक पहलमा लागेपनि निकाशको संभावना क्षीण बन्दै गएको छ । माग पूरा गर्न विभिन्न निकाय र पदाधिकारीलाई भेटेर फर्किएका सरकारी चिकित्सकलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री...
-
गोदानले ल्यायाे कडा आन्दोलन कार्यक्रम, याे साता सामूहिक राजीनामादेखि सेवा बहिष्कारसम्म
समायोजन ऐनलाई मिचेर सहसचिवस्तरका ११औँ तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी रुपमा समायोजन गरेको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आन्दोलनका कडा कार्यक्रम घोषणा गरेको छ । आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा पत्रकार सम्मेलन गर्दै गोदानले शुक्रबारदेखि ‘अवज्ञा आन्दोलन’मा उत्रने गरी एक...
-
सिंहदरबारका कर्मचारीचाहिँ बाहिर जानुनपर्ने, गाउँमा खट्ने चिकित्सकचाहिँ त्यहीँ सड्नुपर्ने ?
नयाँ संगठन संरचनाअनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनुपर्ने प्रमुख मागसहित सरकारी चिकित्सक संघ नेपाल (गोदान) आन्दोलनमा छ । अघिल्लो आन्दोलनका क्रममा सरकारले एक महिनाअघि गोदानसँग गरेको सम्झौता कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयले कुनै पहल नथालेको...
-
कसरी पूरा होला सरकारी चिकित्सकको माग ?
करिब एक महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनमा ठोस पहल नभएको भन्दै आइतबारदेखि सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को आह्वानमा सेता कोटधारीहरु मन्त्रालय घेराउ र धर्नामा उत्रिएका छन् । २९ पुसमा सम्झौता हुनुपूर्व चिकित्सकहरुले यसरी नै आन्दोलनलाई उचाइ दिएका थिए ।...
-
समायोजनविरुद्ध सरकारी चिकित्सकको प्रदर्शनमा प्रहरी हस्तक्षेप, करिब २० चिकित्सक पक्राउ
समायोजनविरुद्ध सरकारी चिकित्सककाे स्वास्थ्य मन्त्रालयमा जारी शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरी झन्डै दुई दर्जन चिकित्सकलाई पक्राउ गरेको छ । सरकारी चिकित्सक संघ, नेपालको आह्वानमा समायोजनसँगै पछिल्लोपटक मन्त्रिपरिषद्बाट स्वीकृत संगठन संरचना, चिकित्सकको मर्यादा र सुविधालगायत विषयमा पुस २९ गते मन्त्रालयसँग...
-
काम छाडेर काठमाडौं भेला हुन सरकारी चिकित्सकलाई गोदानको आह्वान
सरकारी चिकित्सक संघ, नेपालले देशभर कार्यरत सरकारी चिकित्सकलाई सरकारी चिकित्सक संघ, नेपालुले काठमाडौं आउन भेला हुने आह्वान गरेको छ । संघीयता कार्यान्वयन र समायोजनको सन्दर्भमा पुस २९ गते सरकारसँग भएको सहमति कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै संघले सरकारमाथि दबाब...
-
सरकारी चिकित्सक र सरकारबीचको सहमतिप्रति गैरसरकारी चिकित्सकको आपत्ति
स्वास्थ्यविज्ञान प्रतिष्ठानहरूका पदाधिकारी सरकारी चिकित्सक मात्रै हुने गरी स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ, नेपाल (गोदान)बीच भएको सहमतिप्रति गैरसरकारी चिकित्सक संघ नेपालले असन्तुष्टि जनाएको छ । सहमतिको ४ र ६ नम्बर बुँदाप्रति गैरसरकारी चिकित्सकहरूले असन्तुष्टि देखाएका हुन् । संघका...
-
सरकारी चिकित्सक संघसँग ८ बुँदे सहमति, एचएसँग वार्ता विफल (सहमतिका बुँदासहित)
सरकारी चिकित्सक संघ नेपाल (गोदान) र सरकारी वार्ताटोलीबीच ८ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीस्तरीय निर्णयबाट गठित ३ सदस्यीय वार्ताटोली र आन्दोरनरत गोदानबीच सोमबार सहमति भएको हो । तर, एक सातादेखि आन्दोलनरत एचए संघ, नेपाल र सरकारी...