सरकारी चिकित्सक संघ (गोदान)

सरकारी चिकित्सक संघ नेपाल (गोदान) को बागमती प्रदेशको शाखा गठन भएको छ। गोदानको बागमती प्रदेश शाखाको नेतृत्वको जिम्मेवारी डा. त्रिभुवन चन्द्र झाले पाएका छन्। उपाध्यक्षमा डा. राम प्रसाद सापकोटा, सचिवमा डा. उमेश प्रधान, कोषध्यक्षमा डा. करुणा बज्राचार्य रहेका छन्।  त्यसैगरी, सदस्यमा डा. अनिल खरेल, डा. रोसन ग्वाछा, डा. किसन...